जहाँ सुर्योदय हुन्छ शायद त्यहा सुर्यास्त अवश्य हुन्छ सदा सर्वदा पुर्णिमा कहाँ हुन्छ ? अौसीमा चन्द्रमा त आध्यरो सिरकले मुख छोपी रुन वाध्य हुन्छ यहाँ सुखको पछाडि रोदन र रोदनको पछाडि खुशी अवश्य हुन्छ शायद संसारको रित यस्तै नै हो जन्मपछी मृत्यु अकट्य छ जीवन भएको स्थनमा मृत्यु पक्कै हुन्छअन्तर्मनमा अन्कुरिएका ति असंख्या चाहनाहरु जो [...]
Filed under: my site | 2 Comments »