समिप्यताको चाहाना

उनको आँखामा आशाको बिश्वास अझ पनि मरेको छैन । अझ पनि ओईलन सकेको छैन फुल भमरा बिना ओईलन नसके जस्तै । उनको मन मानौ नयाँ प्रयोगका परिणाम झै उत्सुक र उत्कट छ । उनका पल हरुलाई म स्मृतिमा ताजा राख्न हमेशा सतर्क हुन्छु । उनका हरेक पलहरुलाई यसरी नै डायरीमा लिपीब¢ गर्न मन लाग्छ । [...]

Follow

Get every new post delivered to your Inbox.